[the_ad id="16865"]

बढैयातालमा पुस २६ देखि माघ ७ गते सम्म महाेत्सव सञ्चालन हुने

बढैयातालमा पुस २६ देखि माघ ७ गते सम्म महाेत्सव सञ्चालन हुने
[the_ad id="16873"]

ज्योति पन्थी बर्दिया
अन्नको भण्डारका रुपमा परिचिति बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा रहेको र १ सय ९ बिगाहा क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्र बढैयातालको प्रचार प्रसार गर्नै उदेश्यले यही पुस २६ गते देखि माघ ७ गते सम्म कृषि तथा माघि महोत्सको आयोजना गरिने भएको छ । प्रचार प्रसारको अभावमा बढैयाताल उचित पर्यटकिय गन्तब्य स्थल बन्न नसकेको भन्दै प्रचार प्रसारका लागि महोत्सवको आयोजना गर्न लागिएको उद्योग बाणिज्य संघ बढैयातालका अध्यक्ष बालकृष्ण लामिछानेले बताए ।

बर्दिया जिल्लाको बढैयातालमा एक सय भन्दा बढी प्रजातिका चराहरुको अवलकोन गर्न पाईन्छ भने बर्दिया जिल्लाको सवैभन्दा ठुलो सिमसार क्षेत्रका रुपमा चिनिएको बढैयाताल गाउँपालिकामा कृषि, पर्यटन, दुग्न उत्पादनका लागि प्रचुर सम्भावना भएकाले पनि उत्त सम्भावना प्रचार प्रसारका लागि १० दिनको महोत्सव तथा माघि मेलाको आयोजना गरिएको उद्योग बाणिज्य संघ बढैयातालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search