[the_ad id="16865"]

बारबर्दियाको कर्तनियामा सौर्य उर्जाद्धारा सिचाईको उद्धघाटन

बारबर्दियाको कर्तनियामा सौर्य उर्जाद्धारा सिचाईको उद्धघाटन
[the_ad id="16873"]

बारबर्दिया, चैत १७ गते

बारबर्दिया नगरपालिका वडा नम्बर ९ कर्तनियामा रहेको मिलन कृषक समूहको जलवायु मैत्री सौर्य उर्जाद्धारा सिचाई पप्प जडानको उद्धघाटन गरिएको छ । डेनमार्कको आर्थिक सहयोगमा डिसीए र थारु महिलाउत्थान केन्द्रको साझेदारीमा संचालितआधार परियोजनाको सहयोगमा जडान गरिएको हो ।

करिब २५ बिगाहाजमिनमासिचाई गर्न सकिने सौर्य उर्जामा आधारित सिचाई कार्यक्रम५ लाख ९६ हजार ८ सय ७० रुपैयाकालागतमा जडान गरिएको छ । उक्त सौर्य उर्जा सिचाईमा ५ लाख ४७हजार ७ सय ५० रुपैयाँ र मिलन कृषक समुहको ४९ हजार १ सय २० रुपैया लागत रहेको छ ।

बिद्युतले पानीतान्नेमोटरको भरमा तरकारी खेतिगर्दै आएका कृषकहरु सौर्य उर्जाबाट सिचाई गर्न पाएपछि कृषिगर्न अझ उत्साहथपेको बताउनु भएको छ । सौर्य उर्जा पप्प भएपछि कृषिमाउत्थादनगर्न सहयोग पुग्ने कृषकहरुको भनाई रहेको छ । उद्धघाटन कार्यक्रममाबारबर्दिया वडा नम्बर ९ का वडा अध्यक्ष फट्टु थारुले सिचाईका लागि सौर्य उर्जा सहयोग गर्नु कृषककालागि ठूलो सहयोग रहेको बताउनु भएको छ । सिचाई नभएकैकारणले कृषिजन्य बस्तु उत्पादनगर्न असहजभईरहेको बेलामा सौर्य उर्जा सिचाई सहयोग पाउनु खुसिको कुरा रहेको बताउनु भएको छ । साथै सहयोगीनिकायहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको छ ।

कार्यक्रममाथारु महिलाउत्थान केन्द्रकाकार्यकारी निर्देशकप्रिन्मासिंह थारुले सौर्य उर्जा सिचाई जडानले कृषिजन्यबस्तु उत्पादनमा बृद्धि हुने बिश्वाशब्यक्तगर्नु भएको छ । सौर्य उर्जा सिचाईको सदुपयोग र संरक्षण गर्ने जिम्मेवारी कृषक समुहको रहेकोले संरक्षण गर्दै भरपुर सदुपयोग गर्न आग्रहगर्नु भएको छ । अझनमुनाको रुपमा कृषिब्यबसायगर्न आग्रहगर्दै बजार ब्यबस्थापन गरी सहयोग गर्न तत्पर रहेको बताउनु भएको छ ।

आधार परियोजनाकाकार्यक्रम संयोजकमंगलखुनाहाथारुले जलबायु अनुकुलवातावरण सिर्जना गर्ने उदेश्यले कार्यक्रमगर्दै आएको बताउनु भएको छ । उक्त परियोजनाअन्तरगतजलबायु मैत्री जैविक तटबन्ध, कृषितथापशुपालनमा सहयोग लगाएको क्षेत्रमाकामगरिहेको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search