[the_ad id="16865"]

गुलरियाको एक घरमा आगलागि हुदा ४ काे मृत्यु एक घाईते

गुलरियाको एक घरमा आगलागि हुदा ४ काे मृत्यु एक घाईते
[the_ad id="16873"]

ज्याेति पन्थि
गुलरिया नगरपालिका वडा नं ४ स्थित तुलापुरको एक घरमा आगलागी हुदा २ बालक १ बालिका र १ महिला सहित ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ बर्षिय बालक क्रिस चन्द, १८ महिने बालक कार्तिक चन्द, ३२ बर्षिय राधा बुढा र १० बर्षिय मानसिङ बुढा रहेका छन भने आगलागिबाट गम्भिर घाइते २८ बर्षिय करिस्मा चन्दको उपचार भई रहेकमे छ । घरमा आगाे तापि रहेकाे समयमा राति करिव १० बजे आगलागी भय पछि स्थानियले प्रहरिलाई जानकारि गाएका थिए ।

रातिकाे समयमा घरमा आगाे तप्ने क्रममा आगाे फैलिएर आगालागि भएकाे थियाे । आगलागिमा परेर एक महिला घाईते भएकाे स्थानियले प्रष्ट समाचारलाई जानकारि दिय । घटना बारे अनुसन्धान भई रहेकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारि दिएकाे छ । रातिकाे समयमा आगालागि भएकाले अध्यन गर्न समस्या भएकाे छ । राति करिव १० बजे आगलागि भएकाे प्रत्यक्षदर्शिकाे भनाई छ । घटनाको समुपुर्ण बिवरण आउन बाकि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search