[the_ad id="16865"]

बिनिता पाैडेलकाे अभिनयमा रहेको धेरै भाे माया सार्वजनिक

बिनिता पाैडेलकाे अभिनयमा रहेको धेरै भाे माया सार्वजनिक
[the_ad id="16873"]

पुस २७ पाेखरा ।

नेपालमा पछिल्लाे समय म्युजिक भिडियाे आउने क्रम बढेकाे छ यसै क्रममा “धेरै भाे माया हेर्या हेर्यै भाे” नामक म्युजिक भिडियाे सार्वजनिक भयकाे छ

हेर्या हेर्यै भो बोलको गितमा नयन शर्मा को लय शब्द रहेको छ भने एरेन्जर तारानाथ आचर्यको रहेको छ ।

राजन सुवेदी र माया क्षेत्रीको स्वर हरेको छ । बिनिता पौडेल , समीर परियार , कमल अर्याल , नेपाली बाबू र सगुन नेपालको अभिनय रहेको गित भिडियो छायांकन गणेश सापकोटाको रहेछ ।

श्रीङ्गार बिनिता आफैले गरेकी छिन निर्देशक गाएक आफै रहेका छन् । अडियो भिडियो निर्माण डिजिटल स्टार पोखराबाट भएको मेाडल बिनिताले जानकारि दियकि छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search