[the_ad id="16865"]

अनाैपचारिक न्यायकर्ताकाे क्षमता बिकास तालिम सम्पन्न

[the_ad id="16873"]

ज्याेति पन्थि बर्दिया ।

दलित महिला संघ बर्दियाले दलितका बिषयमा भयका कानुनि ब्यवस्थाबारे जानकारि दिन अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेकाे छ ।

नेपालकाे कानुनमा महिला र दलितका बारेमा बनेका कानुन र घटना मेलमिलाप सम्बन्धिकानुनकाे बारेमा जानकारि गराईएकाे थियाे । कार्यक्रममा गुलरिया नगरपालिका र बढैयाताल गाउपालिकाका गरि कुल २५ जनाकाे सहभागिता रहेकाे थियाे ।

दलित महिला संघले सञ्चालन गरेकाे तालिमले कानुका बिषयमा जानकारि प्राप्त भयकाे र संबिधनमा उल्लेखित हकका बारेमा समेत बुझ्ने अवसर मिलेकाे तालिम कि सहभागी सुमित्रा बराईलिले बताईन ।

कार्यक्रममा दलित समुदायकाे हकका लागि आफुहरूले काम गर्दै आई रहेकाे र कानुनि प्राबधान समेत जानकारि गराउन कार्यक्रम आयाेजना गरियकाे दलित मिला संघ बर्दिया अध्यक्ष हिमा सुनारले बताईन । उक्त तालिमकाे सहजिकरण अधिबक्ता राजकुमार थारले गरेका थिय ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search