ज्याेति पन्थि बर्दिया ।
दलित महिला संघ बर्दियाले दलितका बिषयमा भयका कानुनि ब्यवस्थाबारे जानकारि दिन अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेकाे छ ।
नेपालकाे कानुनमा महिला र दलितका बारेमा बनेका कानुन र घटना मेलमिलाप सम्बन्धिकानुनकाे बारेमा जानकारि गराईएकाे थियाे । कार्यक्रममा गुलरिया नगरपालिका र बढैयाताल गाउपालिकाका गरि कुल २५ जनाकाे सहभागिता रहेकाे थियाे ।
दलित महिला संघले सञ्चालन गरेकाे तालिमले कानुका बिषयमा जानकारि प्राप्त भयकाे र संबिधनमा उल्लेखित हकका बारेमा समेत बुझ्ने अवसर मिलेकाे तालिम कि सहभागी सुमित्रा बराईलिले बताईन ।
कार्यक्रममा दलित समुदायकाे हकका लागि आफुहरूले काम गर्दै आई रहेकाे र कानुनि प्राबधान समेत जानकारि गराउन कार्यक्रम आयाेजना गरियकाे दलित मिला संघ बर्दिया अध्यक्ष हिमा सुनारले बताईन । उक्त तालिमकाे सहजिकरण अधिबक्ता राजकुमार थारले गरेका थिय ।