[the_ad id="16865"]

अन्तरास्ट्रिय महिला दिवसमा दलित महिला संघ काे सहभागिता

[the_ad id="16873"]

विश्वास चापागाईं, बर्दिया

“लैङ्गिक समानताको बलियो आधार: सिर्जनात्मक प्रविधिमा महिलाकाे पहुँचको विस्तार” भन्ने मुल नाराका साथ देशैभरी भव्य रुपमा मनाईरहेकाे ११३ ओै अन्तराष्ट्रिय महिला दिवस बर्दिया जिल्लामा पनि बिबिध कार्यक्रमकाे आयाेजना गरि मनाईएकाे छ

बर्दिया जिल्लाकाे गुलरिया नगरपालीका र बढैयाताल गाउपालिकामा आयाेजना गरियकाे महिला दिवसमा दलित महिला संघ बर्दियाले समेत सहभागिता जनायकाे छ ।

अनतराष्ट्रिय महिला दिवसमा गुलरिया नगरपालिका महिला तथा कालबालिका शाखाले कुर्चिदाैड, घैटाे फाेर र महिला फुटवल खाेल समेत आयाेजना गरियकाे थियाे ।

महिला तथा बाफबालिका शाखाले आयाेजना गरेकाे कार्यक्रममा दलसत महिला संघले समेत एक्यबैदता जनायकाे दलित महिला संघ बर्दियाकि अध्यक्ष हिमा सुनारले बताउनु भयाे ।

सुनारले गाउपालिका र नगरपालिकाले आयाेजना गरेकाे कार्यक्रमा एक्यबद्वता जनाउदै कार्यक्रम सफल पारियकाे समेत बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search