[the_ad id="16865"]

दलित महिला संघकाे सम्बाद कार्यक्रम सम्पन्न

[the_ad id="16873"]

ज्याेति पन्थि ,जेठ ९

दलित महिला संघ बर्दियाले दलित तथा सिमान्तकृत महिलाहरूकाे न्यायिक समितिमा पहुच पुर्याउने उदेश्यले न्यायिक समिति संग जिल्ला स्तरिय सम्बाद कार्यक्रम सम्पन्न गरेकाे छ

बर्दिया जिल्लाकाे गुलरियामा आयाेजना गरियकाे संवाद कार्यक्रममा गुलरिया नगरपालिकाका उप प्रमुख सावित्रा गाैतमले दलित महिला संघले दलित महिला संगै पिछडा बर्गकाे उन्यायिक त्थानका लागि गरेकाे काम सरहानिय भयकाे र नगरमा आउने मुद्वाहरूमा समेत दलित महिला संघले सहजिकरण गरेकाे बताउनु भयाे ।

कार्यक्रममा बर्दिया जिल्ला अदालत बार एसाेसियसनका अध्यक्ष कमल पाण्डेले दलित तथा पिछडा बर्गकाे उत्थानकालागि अझै पनि कानुनी साक्षरता आवश्यक रहेकेाले यस्ता कार्यक्रमहरूकाे आयाेजना भई रहनु पर्ने बताउनु भयाे ।

गुलरियामा आयाेजना गरियकाे उक्त कार्यक्रममा गुलरिया नगरपालिकाका कानुन शाखा प्रमुख कपिल घिमिरे न्यायिक सदस्य र सराेकारवालाहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search