[the_ad id="16865"]

हत्या अभियाेगमा संसद पक्राउ

हत्या अभियाेगमा संसद पक्राउ
[the_ad id="16873"]

मधेश प्रदेश सभा सांसद अनिरूद्धकुमार सिंह पक्राउ परेका छन्।

सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीले सिंहलाई पक्राउ गरेको एसपी नरेन्द्र कार्कीले जानकारी दिए।

उनीमाथि २०६४ सालमा माओवादी नेता गोविन्द चौधरीको हत्या गरेको अभियोग छ।

उनी गएको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ (२)बाट स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search