[the_ad id="16865"]

कृषक समुहलाई कर्णाली बिकास बैकद्वारा साक्षरता कार्यक्रम

कृषक समुहलाई कर्णाली बिकास बैकद्वारा साक्षरता कार्यक्रम
[the_ad id="16873"]

राजापुर।राजापुर न.पा.-४ घुम्नाकाे कृषक समुहलाई कर्णाली विकास बैंक लि. राजापुर शाखाकाे आयाेजनामा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएकाे छ।
बर्दियाको राजापुर न.पा.-४काे जुनकिरि कृषक समुहका कृषकहरुका लागि डिजिटल बैंकिङ्ग र बित्तिय साक्षरता सम्बन्धि २१जना कृषकहरुलाई प्रशिक्षण प्रदान गरिएकाे कर्णाली विकास बैंक लि. राजापुर शाखा प्रबन्धक कृष्ण चन्दले जानकारी दिनु भयो ।

कार्यक्रममा सहभागी  कृषक राेशन चाैधरीले आफूहरूले वित्तीय साक्षरता कार्यक्रममा पैसा र बैंकको महत्व र सुरक्षा बारे जान्न पाउदा निकै खुशी भएको भन्दै आफुले जानेको कुरा आफ्ना छिमेकी र आफन्तहरूलाई सिकाउने बताउनु भयो । बैंकले आफना सम्पुर्ण शाखा मार्फत याे अभियानलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने लक्ष्य रहेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search