[the_ad id="16865"]

भदाै १० मा ठाकुरद्वारामा बिश्व पर्यटन दिवस मनाईने

भदाै १० मा ठाकुरद्वारामा बिश्व पर्यटन दिवस मनाईने
[the_ad id="16873"]

ज्याेति पन्थि बर्दिया
यहि भाद्र १० गते बर्दिया जिल्लाकाे ठाकुरद्वारामा विश्व पर्यटन दिवस २०८० मनाईने कार्यक्रम तय भएकाे छ । लुम्बिनि प्रदेशकाे प्रमुख पर्यटकिय क्षेत्र रहेकाे बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलाे पटक विश्व पर्यटन दिवस मनाउन लागिएकाे हाे ।

ठाकुरबाबा नगरपालिकाकाे आयाेजनामा विश्व पर्यटन दिवस मनाउन लागिएकाे ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलक लम्सालले बताउनु भयाे । बर्दिया जिल्लाकाे एैतिहासिक धराेहर बर्दिया राषट्रिय निकुञ्, दुर्लभ जनावर कृष्णसार, सवै भन्दा लामाेपुल काेठिया घाट, लगायतका पर्यटकिय स्थलकाे प्रचार गर्न कार्यक्रमकाे आयाेजना गरियकाे मुल आयाेजक समिति संयाेजक बिना भट्टराईले बताउनु भयाे । ठाकुरद्वारा नगरपालिकाले आयाेजना गरेकाे उक्त दिवसमा सवैलाई उपस्थित भएर दिवसलाई सफल बनाईदिन प्रमुख प्रसासकिय अधिकृत रामहरि रिजालले अनुराेध गर्नु भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search