[the_ad id="16865"]

मानसिक अशक्ततालाई नगरपालिकाकाे सहयाेग

मानसिक अशक्ततालाई नगरपालिकाकाे सहयाेग
[the_ad id="16873"]

बर्दिया गुलरिया नगरपालिका महिला तथा बालबालिका शाखाले मानसिक अशक्तता भएकि श्याम कुमारि चाैधरिकाे उपचारका लागि सहयाेगपुर्याउने उदेश्यले २५ हजार सहयाेग गरेकाे छ । गुलरिया नगरपालिकाका लैगिक हिंसा निवारण काेषबाट मानसिक अशक्तता भएकि श्यामकुमारि चाैधरिकाे अभिभावक लाहनि थरूनिलाई नगर प्रमुख मुक्तिनाथ यादवले रकम हस्तान्तरण गर्नु भयाे ।

लामाे समय देखि गुलरिया नगरपालसका ८मा बसाेबास गर्ने श्याम कुमारिकाे रकम अभावका कारण उपचार हुन नसकेकाे भन्दै उनकाे उपचारका लागि नगर सहयाेग गरिएकाे गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताउनु भयाे ।

बिपन्न परिवारका स्थानियले आफनाे लगानिमा उपचार गर्न नस्कदा अहिले श्यामकुमारि चाैधरि घरमानै बन्धक भयर बस्नु परेकाेले नै उपचारका लागि आर्थिक सहयाेग हाेस भन्ने उदेश्यले उनिहरूलाई नगरपालिकामा रहेकाे लैगिक हिंसा निवारण काेषबाट आर्थिक सहयाेग गरिएकाे गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search