[the_ad id="16865"]

बाके युनेस्काे क्लवले बर्दियाका तीन पालिकामा सशक्त बालिका परियाेजना सञ्चालन गर्ने

बाके युनेस्काे क्लवले बर्दियाका तीन पालिकामा सशक्त बालिका परियाेजना सञ्चालन गर्ने
[the_ad id="16873"]

ज्याेति पन्थि बर्दिया
बाके युनेश्काे क्लवले बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा शशक्त बालिका परियाेजना सञ्चालन गर्ने भएकाे छ । युनेश्काे बाकेले शुक्रबार गुलरियामा आयाेजना गरेकाे एक कार्यक्रममा सशक्त बालिका परियाेजनाकाे बारेमा जानकारि गराईएकाे थियाे । युनेश्काे बाकेले आयाेजना गरेकाे कार्यक्रममा कार्यक्रमका संयाेजक गाेविन्द लामिछानेले ३ बर्ष सम्म सञ्चालन हुने शशक्त बालिका परियाेजना बर्दियाकाे गुलरिया नगरपालिका, मधुवन नगरपालिका र बढैयाताल गाउपालिकामा सञचालन गरिने बताउदै आयाेजनाले मुख्य उद्वेश्य भाेकमरिबाट कसैलाई मर्न नपाराेस र नेपालकाे दिगाे बिकास लक्ष्य लाई पक्ष्याउदै कार्यक्रम शुरू गरिएकाे बताउनु भयाे । उहाले कार्यक्रमकाे मुख्य लक्ष्यनै बालिकालाई शसक्त बनाउनका लागि सपाेर्ट गर्ने गरि स्वराेजगार बनाउने उद्वेश्य रहेकाे बताउनु भयने ।

शुक्रबार बाके युनेश्काेले आयाेजना गरेकाे कार्यक्रममा गुलरिया नगरपालिकाका उप प्रमुख सावित्रा गाैतमले बाके युनेश्काे क्लवले शुरू गरेकाे कार्यक्रममले किशाेरिका लागि फलदायि हुनेमा आफुले बिश्वास लिएकाे बताउदै सवैले सहयाेग गर्नु भएकाे बताउनु भयाे । कार्यक्रममा गुलरिया नगरपालिकाका वडा नं १ का वडा अध्यक्ष जाेगिराम थारू, वडा नं ४ का वडा अध्यक्ष शुरेस गाैतम, वडा नं ५ का वढाअध्यक्ष मुम बहादुर मल्ल, वडा नं ८ का वडा अध्यक्ष धर्मेन्द्र बानिया, वडा नं ९ का वडा अध्यक्ष हरि प्रसाद पासवान, वडा नं ११ का वडा अध्यक्ष बिष्णु यादव, वडा नं १२ वडा अध्यक्ष रामकुमार थारू,शिक्षा शाखा प्रमुख सतिस यादव, महिला तथा बालबालिका शाखा प्रमुख शिला शाह, कार्यपालिका सदस्य नैन सुनार, न्यायिक समिति सदस्य शान्ता सुनार लगायत सञ्चारक्मिहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search