[the_ad id="16865"]

लैंगिक हिंसा अन्त्यका लागि र्याली

लैंगिक हिंसा अन्त्यका लागि र्याली
[the_ad id="16873"]


ज्याेति पन्थि बर्दिया
लैगिक हिसा अन्त्यकाे सुनिस्चितता महिला र बालबालिकामा लगानिकाे एक्यबद्वता भन्ने मुल नाराका साथ शुरू भएकाे लैगिक हिसा बिरूद्वकाे १६ दिने अभियान अन्तर्गत बर्दिया जिल्लाकाे बासगढि नगरपालिकामा सचेतनाका लागि र्याली निकालिएकाे छ । दलित महिला संघ बर्दियाकाे सहयाेग र बासगढी नगरपालिकाकाे आयाेजनामा सचेतनामुलक र्यालि पर्दशन गरिएकाे हाे ।

नेपालमा मनाउदै आएकाे लैगिक हिसा बिरूद्वकाे १६ दिने अभियानमा स्थानियलाई सकारात्मक सन्देश दिने उद्वेश्यले र्यालिकाे आयाेजना गरिएकाे दलित महिला संघ बर्दियाका अध्यक्ष हिमा सुनारले बताउनु भयाे । बर्दिया जिल्लाकाे विभिन्न स्थानिय तहमा आयाेजना हुने लैगिक हिंसा बिरूद्वकाे १६ दिने अभियानमा दलित महिला संघले पनि सहकार्य गर्दै आयकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search