[the_ad id="16865"]

बर्दियामा १६ ओै निर्माण दिवस मनाईदै

बर्दियामा १६ ओै निर्माण दिवस मनाईदै
[the_ad id="16873"]


ज्याेति पन्थि बर्दिया
१६ ओै निर्माण दिवसकाे अवसरमा निर्माण ब्यवसायि संघ बर्दियाले बर्दिया जिल्लामा पनि विभिन्न कार्यक्रमहरू गरि मनाएकाे छ । निर्माण दिवसकाे अवसरमा निर्माण ब्यवसायि संघ बर्दियाले बर्दिया जिल्लाकाे बारबर्दिया नगरपालिकामा रहेकाे अनाथ बालबालिकाहरूलाई स्कुल झाेला र स्टेशनरि बितरण गरेकाे छ । बाबू आमा गुमाएका बालबालिकाहरूलाई बारबर्दिया नगरपालिकाले बारबर्दिया नगरपालिकाकाे बेलभारमा पालन पाेषण गर्दै आई रहेकाे छ ।

यसै क्रममा बार्दिया नगरपालिकाले सञ्चालन गरेकाे बाल आश्रममा रहेका २४ जना बालबालिकालाई स्कुल ब्याग र स्टेस्नरि बितरण गरिएकाे निर्माण ब्यवसायि संघ बर्दियाका अध्यक्ष हेमन्त प्रकाश गिरिले बताउनु भयाे । कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारू, उप प्रमुख रत्ना पाण्डेफ प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्याैपाने, निर्माण ब्यवसायि महासंघका उपाध्यक्ष बालकृष्ण थापा,महासचिव भेषराज पाैडेल लगायत जिल्लामा रहेका निर्माण ब्यवसायिहरूकाे समेत उपस्थित रहेकाे थियाे ।


१६ ओै स्थापना दिवसकाे अवसरमा बर्दियामा पनि केही गराै भन्ने उदेश्यका साथ निर्माण दिवस मनाईएकाे निर्माण ब्यवसायि संघ बर्दियाका सचिव जगदिश अधिकारिले बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search