[the_ad id="16865"]

प्रादेशिक महाेत्सवमा आईतबार बाल कलाकार सुप्रिम मल्लले स्टेज तताउने

प्रादेशिक महाेत्सवमा आईतबार बाल कलाकार सुप्रिम मल्लले स्टेज तताउने
[the_ad id="16873"]

बर्दिया पुस ८ । बर्दिया जिल्लाकाे सदरमुकाम गुलरियामा सञ्चालित गरियकाे प्रादेशिक महाेत्सवमा आईतबार सुप्रिम मल्लले बेजाेट प्रस्तुति गर्ने भएका छन । निकै छाेटाे समयमा ख्याति प्राप्त बाल गायकका रूपमा चिनियका सुप्रिमलाई आईतबारकाे प्रस्तुतिकरणका लागि आमन्त्रण गरिएकाे उधाेग बाणिज्य संघ बर्दियाका बरिष्ट उपाध्यक्ष ईन्द्र कुमार श्रेष्टले बताउनु भयाे । आईतबारकाे प्रस्तुतिकरणका लागि बाल गायक मल्ल शनिबार नै गुलरिया पुगि सकेका छन भने उनकाे साथमा अन्य कलाकाहरूले समेत प्रस्तुतिकरण गर्ने भएका छन । शुक्रबार देखि आईतबार सम्म पुग्दा महाेत्सवमा सर्वसाधारणकाे उल्लेखनिय सहभागिता रहेकाे छ । यसै बिच महाेत्सवकाे अवलाेकन गर्न उध्धाेगबाणिज्य संघका अध्यक्ष देवेन्द्र पाण्डेले अनुराेध समेत गर्नु भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search