[the_ad id="16865"]

गुलरिया महाेत्सवमा आईतबार पल शाह आउदै

गुलरिया महाेत्सवमा आईतबार पल शाह आउदै
[the_ad id="16873"]


बर्दिया पुस११ । बर्दिया जिल्लाकाे सदरमुकाम गुलरियामा सञ्चालित गरियकाे प्रादेशिक महाेत्सवमा आईतबारका दिन नायक पल शाह गायिका पुर्णकला बि सि ले प्रस्तुति गर्ने भएका छन । निकै छाेटाे समयमा ख्याति प्राप्त गायिका बि सि अधिकारि र नायक पल शाहलाई प्रस्तुतिकरणका लागि आमन्त्रण गरिएकाे उधाेग बाणिज्य संघ बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डेले बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search