[the_ad id="16865"]

दलित महिला अभियान्ताकाे जिल्ला स्तरिय सञ्जाल गठन

दलित महिला अभियान्ताकाे जिल्ला स्तरिय सञ्जाल गठन
[the_ad id="16873"]

एण्डिज शर्मा
या जिल्लामा दलित महिला अभियान्ताकाे जिल्ला स्तरिय सञ्जाल गठन गरिएकाे छ । दलित महिला संघ बर्दियाले आयाेजना गरेकाे कार्यक्रममा सुनिता सुनारकाे नेतृत्वमा २५ सदस्य रहेकाे दलित महिला अभियान्ताकाे सञ्जाल गठन गरिएकाे हाे । दलित समुदायकमे हक अधिकारकाे पैरवि गर्दै आयका दलित महिलाकाे अगुवाईमा सञ्जाल गठन गरिएकाे दलित महिला संघ बर्दिका अध्यक्ष हिमा सुनारले बताउनु भयाे । दलित महिला संघले आयाेजना गरेकाे उक्त कार्यक्रममा सञ्जालकाे काम कर्तब्यका बारेमा दलित महिला संघकाे सस्थापक अध्यक्ष दुर्गा साेब र अध्यक्ष कला स्वर्णकारले अभिमुखिकरण गर्नु भयकाे थियाे । दललित महिला संघ बर्दियाले बिगत दुई दशक देखि दलित समुदायकाे पक्षमा पैरवि गर्दै आईरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search