[the_ad id="16865"]

रा.वा.बैक गुलरियाकाे ५९ ओै बार्षिक उत्सव सम्पन्न

रा.वा.बैक गुलरियाकाे ५९ ओै बार्षिक उत्सव सम्पन्न
[the_ad id="16873"]

एण्डिज शर्मा
राष्ट्रिय बाणिज्य बैक लिमिटेड गुलरिया शाखाले आफ्नाे ५९ ओै बार्षिक उत्सव कार्यक्रम बिभिन्न कार्यक्रम गरि मनाएकाे छ । बुधबार राष्ट्रिय बाणिज्य संघ गुलरिया शाखा बार्षिक उत्सवकाे आयाेजना गरेर बाणिज्य बैकका पुर्व कर्मचारि र बैक संग कर्जा प्रवाह र निक्षेप संकलमा भुमिका निर्वाह गरेका ब्यक्तिहरूलाई समेत सम्मान गरिएकाे छ ।

बाणिज्य बैकलाई सहयाेगगर्नेहरूलाई समेत यस पटककाे बार्षिक उत्सवमा सम्झिएकाे बाणिज्य बैक गुलरिया शाखाका शाखा प्रबन्धक ठाेक्रे बिष्टले बताउनु भयाे । उहाले भन्नु भयाे बैकमा सुधार गर्नु पर्ने केहि भय सुधार गर्दै जाने र बाणिज्य बैकले सधै ग्राहककाे हितमा काम गर्ने बताउनु भयाे । राष्ट्रिय बाणिज्य बैककाे बार्षिक उत्सव कार्यक्रममा नया पुस्ताकाे आगमले हर्षित बनाएकाे र नया पुस्ताकाे आगमन पछि सर्वसाधारणकाे पहुच समेत बृद्वि भएकाे कार्यक्रममा सहभागिहरूले बताएका थिय ।

कार्यक्रममा पुर्व शाखा प्रबन्धक लक्ष्मि गाैतमले बार्षिक उत्सवका समयमा पुर्व कर्मचारिहरूलाई सम्झिएकाेमा खुसि लागेकाे बताउनु भयाे । कार्यक्रममा पुर्व कर्मचारि अंगत श्रेष्टले कर्मचारिहरूले सेवा प्रवाहमा ग्राहक संग मिठाे बाेलेर सेवा दिनु पर्ने बताउनु भयाे । कार्यक्रममा बैक संग निरन्तर काराेबारमा संलग्न भएका ब्यवसायि जित बहादुर केसि, सुना गुप्ता, तारानाथ पाैडेल, रमेशचन्द्र गाैतमलाई सम्मान गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search