[the_ad id="16865"]

बिध्यार्थिलाई बाके युनेश्काेकाे जिवन उपयाेगि शिप तालिम

बिध्यार्थिलाई बाके युनेश्काेकाे जिवन उपयाेगि शिप तालिम
[the_ad id="16873"]

गुलिरया नगरपालिका वडा न ११ काे गाैरी शंकर माध्यमिक बिधालय डल्लापुरका बिधा्थीहरुका लागि एक दिने सिकाईमा परिवर्तन, जिवनपयाेगी सीप तथा करियर बिकास सम्बन्धि उत्पर्रेणात्मक परामर्श कार्यक्रम सम्पन्न भएकाे छ ।

प्लान नेपालकाे आर्थिक सहयाेग र बाके युनेश्काे क्लवकाे आयाेजनामा उक्त कार्यक्रम सञ्चालन गरिएकाे हाे । बिध्यालयमा अध्यनरत बालबालिकाका लागि सञ्चालन गरिएकाे उक्त कार्यक्रममा बाके यनेश्काे क्लव शसक्त बालिका परियाेजना का परियाेजना प्रमुख गाेबिन्द प्रसाद लामिछानेले बिधार्थीहरुलाई परिक्षामुखि मात्र नभई पढाईलाई समेत जग बलियाे बनाउन र प्रतिस्प्रधामा आउनकाे लागि फाउन्डेसनमा जाेड दिनु भयाे ।

कार्यक्रममा उहाले अतिरिक्त कृयाकलाप सहित समसामयिक सुचनाहरुकाे अपडेट समेतकाे सिकाईलाई प्राथमिकता दिनु पर्ने बताउदै सकारात्मक व्यवहार र बालविवाह न्युनिकरण तथा यश बाट पर्ने प्रभावका बारेमा सचेतना जगाउन बालबालिकालाई आग्रह गर्नु भयाे । कार्यक्रमकमे सहजिकरण सिटिएस नेपालका किरण श्रेष्टले गर्नु भएका् थियाे । बाके युनेश्काे क्लवले बर्दिया जिल्लाकाे बिभिन्न पालिकाहरूमा शसक्त बालिका परियाेजना अन्तर्गत कार्यक्रम सञ्चालन गर्दै आई रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search