[the_ad id="16865"]

कांग्रेस बढैयातालका सभापती माथी आक्रमण

कांग्रेस बढैयातालका सभापती माथी आक्रमण
[the_ad id="16873"]

एण्डिज शर्मा (बर्दिया) नेपाली कांग्रेस बढैयाताल गाउँपालिका सभापति भगत नेपाली माथि आज बिहान ५ बजे आक्रमण प्रयास भएको छ । आज बिहान बढैयाताल ६ स्थित घरबाट नेपालगन्ज जाने क्रममा मानझुण्डी सामुदायिक वनमा एक समूहले मोटर साईकल रोकेर आक्रमणको प्रयास गरेका थिए ।

ज्यान जोगाउन जंगलभित्र भाग्ने क्रममा उनी घाईते भएका छन् । उनको नेपालगन्जस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरले घटनाको जानकारीपछि अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search