[the_ad id="16865"]

स्थानीय तहमा युवा सहभागिताबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

स्थानीय तहमा युवा सहभागिताबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न
[the_ad id="16873"]

एण्डिज शर्मा बर्दिया फागुन ३० गते । प्लान इन्टरनेसनल नेपाल को साझेदारी र बाँके युनेस्को क्लबको आयोजनामा स्थानीय तहको युवा सहभागिता ढाचा बारे अभिमुखीकरण कार्यक्रम गुलरियामा सम्पन्न भयको छ
शसक्त् बालिका परियोजना अन्तर्गत संचालित उक्क्त कार्यक्रममा गुलरिया नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो हरेक क्षेत्रमा युवाहरुको पहुच बृदी गर्न स्थानीय योजना प्रक्रियामा युवा सहभागिता बढाउनका लागि पालिका तहमा युवा सहभागिता ढाचा निर्माण गरि लागु गर्ने उदेस्यका साथ संचालित सो कार्यक्रममा युवा नीति २०७२, युथ भिजन २०२५, स्थानीय सरकार संचालन एन २०७४ , ,स्थानीय योजना तर्जुमा प्रक्रिया र स्थानीय तहमा युवा सहभागीताताको महत्व र चुनौती का बारेमा सहजीकरण गरियको थियो ,युवाको सहभागिता तथा सशक्तिकरण गर्नको लागि युवाक्लब गठन तथा युवा सांसद संचालन कार्यविधि – २०७५ को स्थानीयकरण गर्ने (जस्तैयुवा क्लब गठन,नमुना युवा संसदको निर्माण र अभ्यास,क्षमता अभिवृद्दी, श्रोत व्यवस्थापन , योजना तर्जुमा प्रक्रियामा युवा सहभागिता (बालबालिका, किशोरकिशोरी सहित) स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा युवा सहभागिता सम्बन्धिकार्यविधि बनाइ लागु गर्ने स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा(सात चरण) दिग्दर्शन२०७८ तथा स्थानीय सरकार संचालन ऐन, २०७४ ले तोके बमोजिम सिमान्तकृत तथा लोपोन्मुख समुदाय, महिला, बालबालिका, किशोरकिशोरी, दलित, युवा, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गताभएका व्यक्ति,ज्येष्ठ नागरिक लगायतका सरोकारवालाको अधिकतम सहभागिता सुनिश्चित् गर्ने सहभागीहरुले जोड दियका थिय ।

गुलरिया नगर्पालिकाका नगर उप प्रमुख साबित्रागौतमको अधक्ष्यतामा संचालित कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत ओम कार शाह, सबै वडाका वडा अधक्ष्य ,योजना शाखा प्रमुख मुकुन्द अर्याल,शिक्षा शाखा प्रमुख सतिश यादब ,महिला बालबालिका साखा प्रमुख शिला शाह,नगर्कार्यपालिका सदस्य तथा पत्रकार लगायतको उपस्थित रहेको थियो
प्रशिक्षक दिपक भटराईले सहजीकरण गर्नुभयको उक्क्त कार्यक्रममा सहभागीहरुले कार्ययोजना निर्माण गरि लागु गर्ने प्रतिबद्दता जनायका थिय भने कार्यक्रमको संचालन परियोजना अधिकृत इश्वर बिकले गर्नु भयको थियो भने कार्यक्रमको उदेस्य तथा परियोजाना बारे जानकारी परियोजना संयोजक गोविन्द प्रसाद लामिछाने ले गर्नु भयको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search