[the_ad id="16865"]

वयस्क पाटेबाघ मृत अवस्थामा भेटियो

वयस्क पाटेबाघ मृत अवस्थामा भेटियो
[the_ad id="16873"]

ज्योति पन्थी बर्दिया । बर्दिया जिल्लामा वयस्क पाटेबाग मृत अवस्थामा फेला परेको छ। बर्दिया जिल्लाको मधुबन नगरपालिका वडा नम्बर ४ स्थित कालिका सामुदायिक वनमा मृत अवस्थामा पाटेबाग फेला परेको हो। डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविन बिडारीले सामुदायिक वनमा कुहिएको अवस्थामा वयस्क पाटेबाग फेला परेको जानकारी दिनुभयो घटनास्थलमा प्राविधिक टोली पुगेकाले परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण पत्ता लाग्ने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका संरक्षण अधिकृत अजित तुमाम्फेले बताए पछिल्लो समय बर्दिया जिल्लामा बाघको सङ्ख्यासमेत बढ्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search