[the_ad id="16865"]

विपन्न तथा जेनदार विद्यार्थीलाई ल्यापटप सहयोग

विपन्न तथा जेनदार विद्यार्थीलाई ल्यापटप सहयोग
[the_ad id="16873"]

ज्योति पन्थी
गुलरिया नगरपालिका वडा नं २ ले गरिव तथा जेहेन्दार बिद्यार्थीका लागि ल्यापटप बितरण गरेको छ । गुलरिया नगरपालिका वडा नं. २ मा बसोबास गर्ने अति बिपन्न परिवारका दुई जनालाई ल्यापटप बितरण गरेको हो । वडा कार्यालयले प्राविधिक तर्फ उच्च शिक्षा हासिल गर्ने बिकास यादव र सुदन शर्मालाई ल्यापटप बितरण गरेको हो । उनिहरु हाल ईन्जिनीयर अध्यनरत रहेका छन ।

रकम अभावका कारण उनिहरुलाई पढाई बाट टाढा हुन नपरोस भन्ने उदेश्यले बिपन्न तथा जेहेन्दार छनोट गरि दुई जनालाईू ल्यापटप बितरण गरिएको गुलरिया नगरपालिका वडा वडा न.२ का वडा अध्यक्ष टंक प्रसाद अधिकारीले बताउँनु भयो । उहाले भन्नु भयो वडा र उनिहरुको ३० प्रतिशत लगानीमा ल्यापटप बितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search