[the_ad id="16865"]

पेट्रोलमा एक रुपैयाँ बढ्दा डिजेलमा घट्यो चार रुपैयाँ

पेट्रोलमा एक रुपैयाँ बढ्दा डिजेलमा घट्यो चार रुपैयाँ
[the_ad id="16873"]

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ  । इन्डियन आयल कर्पोरेसनबाट आज १५ फेब्रुअरी २०२५ (फागुन ०३, २०८१ ० मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा ०।५८ रुपैयाँले बढेर र डिजेलमा  ३।५९ रुपैयाँले घटेर आएको निगमले जनाएको छ ।

निगम सञ्चालक समितिको निर्णयानुसार १६ फेब्रुअरी २०२५ (मिति २०८१–११–०४)को बिहान ००ः०१ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा १ रुपैयाँले बढाइएको र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search