[the_ad id="16865"]

गुलरीया नगरपालिका वडा नं. ६ मा बाल क्लवका बालबालीकालाइ खेलकुद सामाग्री हस्तान्तरण गरीएको छ ।

[the_ad id="16873"]

गुलरीया नगरपालिका वडा नं. ६ मा बाल क्लवका बालबालीकालाइ खेलकुद सामाग्री हस्तान्तरण गरीएको छ ।

गुलरीया नगरपालीका वडा नं ६ ले आफना वडामा रहेका वालवालीका हरुलाइ खेलकुदका सामग्री प्रदान गरेको छ । अवसरबाट कुनै पनी वालवालीका बन्चित नहुन भनी बाल क्लबलाइ खेलकुदको सामाग्री वितरण गरिएको जनाइएको छ ।

बाल क्लबलाइ फुटबल ५ थान ,बुट १६ थान ,टिर्स १६ थान ,लगायत मोजा ,पन्जा ,नेट सहीत फिल्डको ब्यवस्थापन समेत गरी करीब एक लाखको सहयोग गरीएको वडा अध्यक्ष सुधांशु प्रकाश शर्माले बताउनु भयो ।

वडा मा रहेको वाल क्लबलाइ सु संगठीत बानाइ दुइ बर्षमा एउटा फुटबल टिम बनाइ आउदो ५ बर्षमा करीब २ जना बालबालीका एन्फाका लागी खेलुन भन्ने चाहना रहेको शर्माले बताउनु भयो सामाग्री अभावमा साना साना बाल बालीकाको लागी वडान ६ ले

ल्याएइको कार्यक्रम धेरै राम्रो भएको भबिश्यमा फेरी पनी यस्ता कामले निरन्तरता पाउदै जाओस भन्दै भबिस्यमा वडामा मात्र नभइ देशमा र बिश्वमानै बालवालीकाले आफनो नाम गरुन र आफनो भबिश्यको निर्माण गरुन भन्ने आफनो धारणा गुलरीया नगरपालीकाका प्रमुख मुक्ति नाथ यादबले राख्नु भयो ।

खेलकुद सामाग्री प्राप्त गरी सकेपछी आफुहरुमा झन उर्जा मिलेको र आफनो टिमले राम्रो संग अभ्यास गर्ने र आफुले अग्रजबाट पाएको सुझावलाइ सधै मान्ने बाल क्लबका अध्यक्ष संजोग आचार्यले बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search