पुस २७ पाेखरा ।
नेपालमा पछिल्लाे समय म्युजिक भिडियाे आउने क्रम बढेकाे छ यसै क्रममा “धेरै भाे माया हेर्या हेर्यै भाे” नामक म्युजिक भिडियाे सार्वजनिक भयकाे छ
हेर्या हेर्यै भो बोलको गितमा नयन शर्मा को लय शब्द रहेको छ भने एरेन्जर तारानाथ आचर्यको रहेको छ ।
राजन सुवेदी र माया क्षेत्रीको स्वर हरेको छ । बिनिता पौडेल , समीर परियार , कमल अर्याल , नेपाली बाबू र सगुन नेपालको अभिनय रहेको गित भिडियो छायांकन गणेश सापकोटाको रहेछ ।
श्रीङ्गार बिनिता आफैले गरेकी छिन निर्देशक गाएक आफै रहेका छन् । अडियो भिडियो निर्माण डिजिटल स्टार पोखराबाट भएको मेाडल बिनिताले जानकारि दियकि छन ।