[the_ad id="16865"]

पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु
[the_ad id="16873"]

काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आइसियूमा उपचाररत ललितपुरकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।
ललितपुर निवासी उनको बिहीबार बिहान ६ बजे मृत्यु भएको अस्पताल जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो । मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ ।
चितवनमा ५ महिनाका बालकसहित थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search