[the_ad id="16865"]

गुलरिया नगरपालिकाकाे नवाै नगरसभा सम्पन्न

[the_ad id="16873"]

ज्याेति पन्थि गुलरिया पुस २९ ।

गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले गुलरिया नगरपालिकाकाे नवाै नगर सभालाई सम्बाेधन गर्दै उहाले अन्यत्र नगरपालिकामा राजस्व बद्वि भय पनि गुलरिया नगरपालिकाले स्थानियलाई राजस्व बृद्वि नगरेकाे जानकारि नगरसभामा दिनुभयकाे छ ।

साथै उहाले गुलरिया नगरपालिकाकाे पुर्व सिमा र पश्चिम सिमामा गेट सहित कृष्णसारकाे मुर्ति राखिने, निर्माणाधिन डिभाईडर भित्र पनि दुर्लभ जनावरकाे मुर्ति राखेर प्रचार प्रसारकाे काम आगामि बर्षकाे बजेटमा बयवस्था गर्ने समेत बताउनु भयाे ।

नगरसभालाई समबाेधन गर्दै नगर प्रमुख यादवले बगर खेति र कृषिमा समेत नगरले काम गर्ने बताउनु भयाे । उहाले धान खेति नाेक्ससानि र विभिन्न किसिमका क्षतिका बारेमा पनि मन्त्रालयमा पत्राचार गरियकाे बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search