[the_ad id="16865"]

बर्दिया कारागारबाट ज्यान मुद्वाका कैदि फरार

बर्दिया कारागारबाट ज्यान मुद्वाका कैदि फरार
[the_ad id="16873"]

प्रष्ट समाचार
बर्दिया जिल्ला कारागारबाट ज्यान मुद्वामा कैद सजाय भुक्तान गरेका अजित बुढा क्षेत्रि कारागारबाट फरार भएका छन । कारागारमा थुनामा रहेका क्षेत्रि गएराति करिव ३ बजेकाे समयमा कारागारबाट फरार भएकाे प्रहरिले जनाएकाे छ । कारगारबाट फरार भएका क्षेत्रिकाे फरार क्षेत्रिकाे खाेजि कार्य जारि छ ।। यश अघि पनि अदालतबाट उनी शाैचालयकाे झ्याल बाट भाग्न सफल भएका थिए । पटक पटक कैदि फरार हुदा सुरक्षा ब्यवस्था फितलाे भएको हाे कि भन्ने शंका समेत उत्पन्न भएकाे छ । कारागार सञ्चालनमा सुरक्षा ब्यवस्था फितलाे भएका कारण कैदि भाग्न सफल कएकाे स्थानियकाे भाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search