[the_ad id="16865"]

अशक्तलाई घरमै नेपाली नागरिकता

अशक्तलाई घरमै नेपाली नागरिकता
[the_ad id="16873"]

प्रश्ट समाचार
गुलरिया नगरपालिका वडा नं. ८ थपुवा गाउका गौतम थारु लाई जिल्ला प्रशासन कार्पालयले घरमा नै पुगेर नागिकता बितरण गरेको छ । करेन्ट लागेर घाईते भई बिगत ५ वर्षदेखि कम्मर भन्दा तलको भाग नचल्ने भई बिस्तारामै रहेका र नेपाली नागरिकताको प्रमाणपत्र लिन यस कार्यालयमा आउन समेत नसक्ने अवस्था देखिएकोले निजको घरमै गएर जिल्ला प्रशासन कार्यालय, बर्दियाका प्रशासकीय अधिकृत श्री लोक प्रसाद ढकालले नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गर्नुभएको छ । उहा प्रशासन कार्यालय सम्म आउने स्थिति नभएकाले हामिले उहालाई घरमा लगेर नागरिकता बितरण गरेका हो प्रशासकिय अधिकृत लोक प्रसा ढकाले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search