[the_ad id="16865"]

बर्दियामा रात्रिकालिन क्रिकेट हुँदै

बर्दियामा रात्रिकालिन क्रिकेट हुँदै
[the_ad id="16873"]


ज्याेति पन्थि बर्दिया । बर्दिया जिल्लाको ईतिहासमा पहिलाे पटक रात्रिकालिन क्रिकेट प्रतियाेगिता सञ्चालन हुने भएको छ । सहिद गाेविन्द लामिछाने स्मृति प्रतिष्ठानको आयाेजनामा रात्रिकालिन क्रिकेट प्रतियाेगिता हुने भएको हाे ।

एक साता सम्म सञ्चालन हुने प्रतियाेगितामा नेपाल भारतका करि दुई दर्जन टिम समावेश हुने बिश्वास आयाेजकले लिएकाे आयाेजक लक्ष्मण सिग्देलले बताए र ठुलाे धनरासि खर्च गरेर आयाेजना गरेकाे रात्रिकालिन क्रिकेट प्रतियाेगिता एक साता सम्म सम्म सञ्चालन हुने र त्यसमा प्रथम हुनेले एक लाख रूपैया पुरस्कार पाउने आयाेजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search