[the_ad id="16865"]

प्रादेशिक महाेत्सवमा रमाउदै स्थानिय

प्रादेशिक महाेत्सवमा रमाउदै स्थानिय
[the_ad id="16873"]

बर्दिया जिल्लाकाे सदरमुकाम गुलरियामा आयाेजना गरिएकाे प्रादेशिक महाेत्सवमा सर्वसाधारणबाे उल्लेखनिय सहभागित रहेकाे उध्धाेग बाणिज्य संघ बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डे मंगलले बताउनु भएकाे छ ।

पाैष ६ गते शुक्रबार देखि गुलरियामा शुरूभएकाे महाेत्सवमा सवर्व साधारणकाे उपस्थितिले आफुहरूलाई उर्जा थपेकाे समेत बताउनु भयाे। शुक्रबार उद्घाटन गरियकाे उक्त महाेत्सवलाई संघिय संसद सञ्जय कुमार गाैतक, पर्देश संसद लगायत गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव लगायतले सम्बाेधन गर्नु भएकाे थियाे ।

पुस १६ गते सम्म सञ्चालन हुने भनियकाे महाेत्सवमा विभिन्न स्टलहरू राखियका छन भने महाेत्सव स्थलमा विभिन्न मनाेरञ्जनात्मक गतिबिधि पनि सञ्चालन गरिएका छन । महाेत्सकाे पहिलाे दिन र दाेश्राे दिनमा सर्वसाधारणकाे उलेखनिय सहभागिता रहेकाे उध्धाेग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष ईन्द्र कुमार श्रेष्टले बताउनु भयाे । बर्दिया जिल्लामै धेरै समय पछि आयाेजना गरियकाे महाेत्सवमा राष्ट्रिय र स्थानिय कलाकारहरूले प्रस्तुतिकरण गरि रहेका छन भने सिगाे गुलरिया भने महाेत्सवमा झुमि रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search