[the_ad id="16865"]

गुलरिया महाेत्सवमा साेमबार एलिना चाैहान आउदै

गुलरिया महाेत्सवमा साेमबार एलिना चाैहान आउदै
[the_ad id="16873"]

बर्दिया पुस ९ । बर्दिया जिल्लाकाे सदरमुकाम गुलरियामा सञ्चालित गरियकाे प्रादेशिक महाेत्सवमा धाेकेबाज हाै तिमिका धमाकेदार गितकाे गाियका एलिना चाैहानकाे साेमबार बेजाेट प्रस्तुति हुने भएकाे छ ।

निकै छाेटाे समयमा ख्याति प्राप्त गायिका एलिनलाई साेमबार प्रस्तुतिकरणका लागि आमन्त्रण गरिएकाे उधाेग बाणिज्य संघ बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डेले बताउनु भयाे । साेमबारकाे प्रस्तुतिकरणका लागि गायिका एलिना चाैहान बाल आईतबारनै गुलरिया पुगि सकेकी छन भने उनकाे साथमा अन्य कलाकाहरूले समेत प्रस्तुतिकरण गर्ने भएका छन ।

शुक्रबार देखि आईतबार सम्म पुग्दा महाेत्सवमा सर्वसाधारणकाे उल्लेखनिय सहभागिता रहेकाे छ । यसै बिच महाेत्सवकाे अवलाेकन गर्न उध्धाेगबाणिज्य संघका बरिष्ट उपाध्यक्ष ईन्द्र कुमार श्रेष्टले अनुराेध समेत गर्नु भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search