[the_ad id="16865"]

मंगलबार अरेलि काडैले गितकि गायिका गुलरिया महाेत्सवमा आउदै

मंगलबार अरेलि काडैले गितकि गायिका गुलरिया महाेत्सवमा आउदै
[the_ad id="16873"]

बर्दिया पुस ९ । बर्दिया जिल्लाकाे सदरमुकाम गुलरियामा सञ्चालित गरियकाे प्रादेशिक महाेत्सवमा मगलबारका दिन अरेलि काडैले बाेलकाे गितका धमाकेदार गायिका सान्तिश्री परियारकाे मंगलबार बेजाेट प्रस्तुति हुने भएकाे छ । निकै छाेटाे समयमा ख्याति प्राप्त गायिका परियारलाई मंगलबार प्रस्तुतिकरणका लागि आमन्त्रण गरिएकाे उधाेग बाणिज्य संघ बर्दियाका सचिव एवं प्रचार प्रसार समितिका संयाेजक माेहित पाैडेलले बताउनु भयाे ।

मंगलबारकाे प्रस्तुतिकरणका लागि गायिका शान्तिश्री परियार साेमबारनै गुलरिया पुगि सकेकी छन भने उनकाे साथमा अन्य कलाकाहरू श्रीनिवास भैधरि, लक्ष्मि चाैधरि र बिवस चाैधरि समेत प्रस्तुतिकरण गर्ने भएका छन । शुक्रबार देखि साेमबार सम्म पुग्दा महाेत्सवमा सर्वसाधारणकाे उल्लेखनिय सहभागिता रहेकाे छ । साेमबार मात्र गुलरियामा सञ्चालित महाेत्सवलाई ८ हजार बढि दर्शकले अवलाेकन गरेका छन । बिच महाेत्सवकाे अवलाेकन गर्न उध्धाेगबाणिज्य संघका अध्यक्ष देवेन्द्र पाण्डेले समेत गर्नु भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search