[the_ad id="16865"]

गुलरिया महाेत्सवमा बुधबार प्रमाेद र अञ्जलिकाे प्रस्तुति

गुलरिया महाेत्सवमा बुधबार प्रमाेद र अञ्जलिकाे प्रस्तुति
[the_ad id="16873"]

बर्दिया पुस११ । बर्दिया जिल्लाकाे सदरमुकाम गुलरियामा सञ्चालित गरियकाे प्रादेशिक महाेत्सवमा बुधबारका दिन धमाकेदार गायक प्रमाेद खरेल र गायिका अञ्जली अधिकारिकाे बुधबार बेजाेट प्रस्तुति हुने भएकाे छ । निकै छाेटाे समयमा ख्याति प्राप्त गायिका अधिकारि र गायक खरेललाई प्रस्तुतिकरणका लागि आमन्त्रण गरिएकाे उधाेग बाणिज्य संघ बर्दियाका सचिव एवं प्रचार प्रसार समितिका संयाेजक माेहित पाैडेलले बताउनु भयाे ।

मंगलबारकाे प्रस्तुतिकरणका लागि गायिका अधिकारी र गायक खरेल साेमबारनै गुलरिया पुगि सकेकी छन भने उनकाे साथमा अन्य कलाकाहरू चन्द्र पाेखेल, दर्पण कुस्मियाकाे समेत प्रस्तुतिकरण गर्ने भएका छन भाे महाेत्सवमा स्थानिय कलाकारकाे समेत उपस्थिति रहेनछ । क्रबार देखि साेमबार सम्म पुग्दा महाेत्सवमा सर्वसाधारणकाे उल्लेखनिय सहभागिता रहेकाे छ । मंषलबार मात्र गुलरियामा सञ्चालित महाेत्सवलाई ८ हजार बढि दर्शकले अवलाेकन गरेका छन । यसै बिच महाेत्सवकाे अवलाेकन गर्न उध्धाेगबाणिज्य संघका अध्यक्ष देवेन्द्र पाण्डेले समेत गर्नु भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search