[the_ad id="16865"]

कक्षा ८ मै रोकिन्छ दलित बालिकाको शिक्षा

कक्षा ८ मै रोकिन्छ दलित बालिकाको शिक्षा
[the_ad id="16873"]

एण्डिज शर्मा
दालित बालबालिकामा माथि हुने बिभेदका कारण प्रावि तहमा दलित बालबालिकाको उल्लेखनिय सहभागिता हुने गरेको भए पनि कक्षा ८ देखि माथिको शिक्षामा भने दलितबालबालिकाको सहभागित न्युन हुने गरेको दलित महिला ससंघ बर्दियाले जनाएको छ । दलित बालिकाको शिक्षामा पहुच पुरयाउँने उदेश्यले गुलरियामा आयोजान गरिएको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराईएको हो । दलित महिला संघ लगायत बिभिन्न संघ सस्थाहरुले गरेको सर्वेक्षमा समेत कक्षा ८ देखि माथिको शिक्षामा दलित बालिकाको पहुच नपुगेको दलित महिला संघ बर्दियाकी अध्यक्ष हिमा सुनारले बताईन । उनले सञ्चारकर्मि सँग आयोजना गरिएको अन्र्तकृया कार्यक्रममा कक्षा ८ सम्म पुग्दा १ सय जना किसोरी अध्यनरत रहेको देखिए पनि कक्षा ८ दखि माथिको शिक्षामा भने सो संखया घटेर ५० प्रतिशतमा झर्ने गरेको बताइन ।

बिद्यालयमा हुने बिभेद र कक्षा बढदै जनादा साथीभाईले गर्ने ब्यवहार र अभिभावको आर्थिक अवस्था कमजोरका साथै दलित बालिकाको बिवाह समेत छिने हुने भएकाले बिद्यालयमा उच्च शिक्षा हसिल सम्मको तथ्यांक हेर्दा ज्यादै न्युन हुने गरेको समेत दलित महिला संघ बर्दियाले जनाएको छ बर्दिया ज्लिलामा दलित बालबालिकाको सहित तथ्यांक समेत शिक्षा समन्वय ईकाई सँग नहुने गरेको दलित अगुवाहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search