[the_ad id="16865"]

टि.भि. जर्नलिष्ट पन्थि सम्मानित

टि.भि. जर्नलिष्ट पन्थि सम्मानित
[the_ad id="16873"]

एण्डिज शर्मा
बर्दिया जिल्लाकाे सदरमुकाम गुलरियामा आयाेजना गरिएकाे तिनदिने माघ महाेत्सवमा न्युज २४ टेलिभिजन बर्दिया टि भि जर्नलिष्ट ज्याेति पन्थिलाई सम्मान गरिएकाे छ । थारू कल्याणकारिणिसभा बर्दियाले तिनदिन सम्म आयाेजना गरेकाे माघ महाेत्सवमा थारू सस्कितिकाे जगेर्ना गर्न न्यसज २४ टेलिभिजन मार्फत याेगदान पुर्यायबापत कदरपत्र सहित सम्मान गरिएकाे हाे । थारू सस्कृति संरक्षण गर्न न्युज २४ टेलिभिजनले निरन्तर समाचार सम्प्रेसण गरेकाले बर्दिया टिभि जर्नलिष्ट पन्थिलाई कदर पत्र सहित सम्मान गरीएकाे थारू कल्याण कारिणि सभा बर्दियाका अध्यक्ष बिरबहादुर भाैधरिले बताए । सभाले आयाेजना गरेकाे तीन दिने माघ महाेत्सव बुधबार समापन गरिएकाे छ । पन्थिलाई माघ महाेत्सवका प्रमुख अतिथि गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले सम्मान पत्र प्रदान गर्नु भयकाे हाे । थारू कल्याणकारिणि सभा बर्दियाले अन्य सञ्चारकर्मिलाई पनि सम्मान गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search