[the_ad id="16865"]

बढैयातालमा समन्वय बैठक सम्पन्न

बढैयातालमा समन्वय बैठक सम्पन्न
[the_ad id="16873"]

एण्डिज शर्मा
बढैयाताल गाउँपालिकामा बालबालिकासँग सम्बन्धित कार्यक्रम गर्ने संघसंस्थाहरू र गाउँपालिकाको समन्वय बैठक सम्पन्न भएको छ। समन्वय बैठकमा बालबालिका सम्बन्धी काम गर्ने विभिन्न संघसंस्थाहरूको प्रगति विवरण पेश गर्ने र एकआपसमा कार्यक्रम नजुद्नका लागि उनीहरूबीच समन्वय गरि काम गर्नु पर्ने धारणा राखिएको थियो |बढैयाताल गाउँपालिकामा बालबालिकासँग सम्बन्धित कार्यक्रम गर्ने संघसंस्थाहरू र गाउँपालिकाको समन्वय बैठक सम्पन्न भएको छ।समन्वय बैठकमा बालबालिका सम्बन्धी काम गर्ने विभिन्न संघसंस्थाहरूको प्रगति विवरण पेश गर्ने र एकआपसमा कार्यक्रम नजुद्नका लागि उनीहरूबीच सार्वजनिक कुराहरूको निर्णय गर्ने र गाउँपालिकासँग समन्वय गरेर अगाडि बढ्ने निर्णय समेत भएको छ। बालविवाह न्यूनीकरणको क्षेत्रमाकाम गर्दै आइरहेका संघसंस्थाहरूले पछिल्लो समय बालविवाह क्षेत्रमा काम गर्दै आइरहेका छन्। बाँके युनेस्को क्लबले पछिल्लो समय सशक्त बालिका परियोजना अन्तर्गत बर्दिया जिल्लाका विभिन्न स्थानीय तहहरूमा बालविवाह न्यूनीकरणको लागि काम गर्दै आइरहेको कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछानेले उक्त समन्वय बैठकमा जानकारी गराउनु भएको थियो कार्यक्रम र बालबालिकाको क्षेत्रमाकाम गर्ने विभिन्न किसिमका गैरसरकारी संस्थाहरूलाई पछिल्लो समय सक्रिय गराउनका लागि वडास्तरमा रहेका बालअधिकार समितिहरुलाई समेत सक्रिय बनाउने निर्णय भएको थियो। उक्त समन्वय बैठकमा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारीले पछिल्लो समय सञ्चालन गरिसकेपछि बालविवाह न्यूनीकरण हुनेमा आफू विश्वस्त रहेको र अहिले पनि समाजमा कहि कतै जानकारी गराउन अनुरोध गर्नुभएको थियो |

उत्त बैठक मा वालवालिका को सवाल मा एक जुट हुनु पर्ने र गाउँपालिकासँग समन्वय गरेर अगाडि बढ्ने निर्णय समेत भएको छ। बालविवाह न्यूनीकरणको क्षेत्रमाकाम गर्दै आइरहेका संघसंस्थाहरूले पछिल्लो समय बालविवाह क्षेत्रमा काम गर्दै आइरहेका छन्। बाँके युनेस्को क्लबले पछिल्लो समय सशक्त बालिका परियोजना अन्तर्गत बर्दिया जिल्लाका विभिन्न स्थानीय तहहरूमा बालविवाह न्यूनीकरणको लागि काम गर्दै आइरहेको कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछानेले उक्त समन्वय बैठकमा जानकारी गराउनु भएको थियो कार्यक्रम र बालबालिकाको क्षेत्रमाकाम गर्ने विभिन्न किसिमका गैरसरकारी संस्थाहरूलाई पछिल्लो समय सक्रिय गराउनका लागि वडास्तरमा रहेका बालअधिकार समितिहरुलाई समेत सक्रिय बनाउने निर्णय भएको थियो। उक्त समन्वय बैठकमा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारीले पछिल्लो समय सञ्चालन गरिसकेपछि बालविवाह न्यूनीकरण हुनेमा आफू विश्वस्त रहेको र अहिले पनि समाजमा कहि कतै जानकारी गराउन अनुरोध गर्नुभएको थियो|

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search