[the_ad id="16865"]

प्रतिनिधिसभा बैठक शुक्रबार ११ बजे बस्ने

प्रतिनिधिसभा बैठक शुक्रबार ११ बजे बस्ने
[the_ad id="16873"]

ज्योति पन्थी बर्दिया सहकारी रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्नुपर्दै गठन गर्नुपर्ने भन्दै माग गर्दै आएको नेपाली कांग्रेसले बिहिबार पनि संसद अवरुद्ध गरेको छ। बिहिबार संसद अवरुद्ध गर्ने क्रममा झडपको स्थिति समेत सिर्जना भयो। सभामुख देवराज घिमिरेले जबरजस्ती संसद सञ्चालन गर्ने गर्न खोजेपछि नेपाली कांग्रेस र नेकपा एमालेका सांसदबीच धकेला धकेल समेत भएको छ सहकारीको नाम समेत सार्वजनिक हुन थालेपछि नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । कांग्रेसको विरोधका बावजुद पनि सभामुखले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाइसकेपछि गृहमन्त्री रवि लामिछानेलाई रोस्टममा आएर बोल्न दिने क्रममा सांसदहरु भएको हो। एकतर्फी रुपमा सभामुखले संसद चलाउन खोजेपछि धकेला धकेल भएको देखिएको छ । सभामुखले पार्टीहरूले विरोध जनाइरहेकै अवस्थामा गृहमन्त्री समेत रहेका रवि लामिछानेलाई बोल्न दिने भनेपछि थप झडपको स्थिति सिर्जना भएको थियो। यसमा राप्रपाले पनि नेपाली कांग्रेसको विरोधका बावजुद पनि संसद सञ्चालन गरिरहेको भन्दै उठेर विरोध जनाएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search