[the_ad id="16865"]

मुग्लिन नारायणगढ सडकखण्डमा बस दुर्घटना

मुग्लिन नारायणगढ सडकखण्डमा बस दुर्घटना
[the_ad id="16873"]

९ भदौ, काठमाडौं । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना भएको छ । अहिले उद्धारकार्य जारी छ ।
विस्तृत विवरण आउन बाँकी छ ।बस दुर्घटना कसरी भयो भन्ने विषयमा छानबिन भइरहेको प्रहरीले जनाएको छ। बसमा कति जना यात्रु सवार थिए र कतिको अवस्था कस्तो छ भन्ने विषयमा अझै खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search