[the_ad id="16865"]

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाटनस्थित कृष्ण मन्दिरमा पूजा अर्चना

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाटनस्थित कृष्ण मन्दिरमा पूजा अर्चना
[the_ad id="16873"]

काठमाडौ । राष्ट्रपति रामचन्द्र पाैडेल श्रीकृष्ण जन्माष्टमी पर्वकाे उपलक्ष्यमा साेमबार ललितपुरकाे पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिर पुगेर भगवान श्रीकृष्णकाे पूजाअर्चना गर्नुभयो ।

साे अवसरमा राष्ट्रपति पाैडेलले पुजारीबाट भगवान् श्रीकृष्णकाे टीका र प्रसाद ग्रहण गर्नुभयो ।

राष्ट्रपति पाैडेल पाटन कृष्ण मन्दिर पुग्नुहुंदा ललितपुर महानगरपालिकाका पदाधिकारीहरू, सांसदहरूलगायतले स्वागत गर्नुभएको थियो ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी आज देशभर भगवान श्रीकृष्णकाे पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search