[the_ad id="16865"]

अन्तराष्ट्रिय महिला दिवसलाई लक्षित गरेर सम बिकास तालिम सम्पन्न

[the_ad id="16873"]

ज्याेति कुमार पन्थी (बर्दिया)

अन्तराष्ट्रिय महिला दिवसकाे अवसर पारेर दलित महिला संघ बर्दियाले बर्दियाकाे बढैयाताल गाउपालिकामा जाेडि तालिमकाे आयाेजना गरेकाे छ ।

दलित महिला संघ महिला संघ बर्दियाले अनतराष्ट्रिय महिला दिवसकाे अवसर पारेर महिला हिंसा घरेलु हिंसा राेकनका लागि जाेडि तालिम आयाेजना गरेकाे हाे ।

उक्त तालिममा बढैयाताल गाउपालिकाका एक दर्जन जाेडिहरूकाे उपस्थिति रहेकाे थियाे भने उक्त तालिमा सहभागिहरूले दलित महिला संघले आयाेजना गरेकाे कार्यक्रममा महिला हिंसा, घरेलु हिसा राेक्नकाे लागि जानकारि प्राप्त गरेकाे बताए ।

दलित महिला संघ बर्दियाले यश बर्षकाे अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चलाई लक्षित गरेर महिला पुरूष सम बिकास तालिम सघ्चालन गरेकाे दलित महिला संघ बर्दियाकि अध्यशक हिमा सुनारले बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search