[the_ad id="16865"]

गुलरियामा विद्यालय व्यवस्थापन समिति गठन हुँदै

गुलरियामा विद्यालय व्यवस्थापन समिति गठन हुँदै
[the_ad id="16873"]

भदौ २० बर्दिया । गुलरिया नगरपालिका क्षेत्रभित्र रहेका विद्यालयहरूमा यतिबेला धमाधम विद्यालय व्यवस्थापन समिति गठन भइरहेको छ। गुलरिया नगरपालिकाको क्षेत्र अधिकारभित्र पर्ने ४७ वटा विद्यालयमध्ये अहिलेसम्म २३ वटा विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भइसकेको छ। । गठन भइसकेको विद्यालय व्यवस्थापन समितिमा तीनवटा विद्यालय माध्यमिक तहका छन् भने २० वटा विद्यालय आधारभूत तह को रहेको शिक्षा युवा तथा खेलकुद शाखाका शाखा प्रमुख सतिश यादवले बताउनु भयो ।

विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्ने नीति अनुरुप विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भइरहेको समेत शाखा प्रमुख यादवको भनाइ छ। अहिलेसम्म २३ वटा विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन भइसकेको छ भने बाँकी विद्यालयमा पनि विद्यालय व्यवस्थापन समिति गठन गर्ने तयारी भइरहेको उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search