[the_ad id="16865"]

काठमाडौँ लगायत केही जिल्लामा भूकम्पको धक्का महसुस

काठमाडौँ लगायत केही जिल्लामा भूकम्पको धक्का महसुस
[the_ad id="16873"]

काठमाडौँ —काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको कान्तिपुर संवाददाताले जनाएका छन् । बिहान ६ बजेर ५१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएपछि काठमाडौँका स्थानीयहरू होहल्ला गर्दै घर बाहिर निस्किएका थिए। भूकम्प आएको पनि त्यसबारे कुनै क्षति भए नभएको बारे यकिन तथ्याङ्क भने आइपुगेको छैन। नेपाल र चाइनाको सीमा क्षेत्रको कति ३५ किलोमिटर चाइनिज भूभागमा केन्द्रबिन्दु बनाएर भूकम्पको गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search