[the_ad id="16865"]

उद्यम बिकास तालिम सम्पन्न

[the_ad id="16873"]

ज्याेति पन्थि चैत २६ ।

दलित महिला संघ बर्दियाले बर्दियाकाे बढैयाताल स्थित मैनापाेखरमा उध्धम बिकास तालिम सम्पन्न गरेकाे छ ।

बर्दिया जिल्लाकाे गुलरियामा तीन दिन सम्म सञ्चालन गरियकाे तालिममा गुलरिया नगरपालिका र बढैयाताल गाउपालिकाका २५ जना महिलाहरूकाे सहभागिता रहेका थियाे ।

तीन दिन सम्म सञ्चालन गरियकाे उक्त तालिममा सहभागिहरूले ब्यवसाय सञचालन गर्नका लागि क्षमता अभिबृदि सम्बन्धि जानकारि गराईएकाे थियाे ।

कार्यक्रममा सहभागिहरूले ब्यवसाय सञचालन गर्ने तरिका र जाकारि प्रादन गराईएकाे तालिममा सहभागी भएकि स्थानिय कल्पना बिकले बताउनु भयाे । तालिमकाे सहजकर्ता राज बहादुर चाैधरिले गर्नु भयकाे थियाे ।

तीन दिन सम्म सञ्चालन हुने तालिममा उध्धम बिकास र उध्धम गर्ने तरिका बारे जानकारि गराईएकाे दलित महिला संघ बर्दियाका परियाेजना संयाेजक हिमा सुनारले बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search