[the_ad id="16865"]

१३ एसएसपी डिआइजीमा बढुवा सिफारिस (सूचीसहित)

[the_ad id="16873"]

नेपाल प्रहरीले १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेको छ।

प्रहरी प्रधान कार्यालयले बुधबार १३ जना एसएसपीलाई बढुवा गर्न सिफारिस गरेको हो।

बढुवामा पहिलो नम्बरमा कुबेर कडायत, दोस्रोमा केदार ढकाल, तेस्रोमा विष्णुकुमार केसी र चौथोमा भरतबहादुर बोहरालाई बढुवा गर्न सिफारिस गरेको हो।

यस्तै, रविन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुँबेर खापुङ, जनक भट्टराई लगायतको पनि बढुवा सिफारिस भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search