[the_ad id="16865"]

स साना उद्यमीलाई बजार पर्वधन गर्न अभिमुखिकरण

[the_ad id="16873"]

 

ज्याेति पन्थि बैशाख १५ ।

लामाे समय देखि गाउघरका महिलाहरूलाई उध्धम गर्नका लागि सहयाेग गर्दै आयकाे दलित महिला संघले दलित महिला उध्धमिहरूले उत्पादन गरेका सामाग्रिहरू बजार सम्म लगेर बजार पर्वदन गर्न सहपाेग हुने उद्वेश्यले साना ब्यवसाय बजार पर्वदन कार्यक्रम अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भयकाे छ ।

दलित महिला उधमिहरूले उत्पादन गरेका सामाग्रि बजार सम्म लगेर बजार पर्वदन गर्ने उद्वेश्यले तालिमकाे आयाेजना गरियकाे दलित महिला संघ बर्दियाका प्रमुख हिमा सुनारले बताउनु भयाे । बर्दिया जिल्लाकाे बढैयाताल गाउपालिकामा आयाेजना गरियकाे उक्त कार्यक्रममा बर्दिया जिल्लाकाे गुलरिया नगपालिका र बढैयाताल गाउपालिकाका ३० जना महिला उध्धमीहरूकाे सहभागिता रहेकाे थियाे । तीन दिन सम्म सञ्चालन हुने उक्त कार्यक्रममा महिलाहरूले गाउघरमा उत्पादन गरेका सामग्रिकाे बजार पर्वदन गर्न सजिलाे हाेस र उत्पादित सामग्रिले सिधा बजारमा प्रतिस्पर्धा कसरी गराउन सकिन्छ भन्ने बारे जानकारि गराईएकाे महिला उध्धमि सपना बि. क. ले बताउनु भयाे ।

गाउघरमा रहेका महिला उध्धमिहरूले उत्पादन गरेका सामाग्रिले बजार नपाउदा उध्धमिहरूलाई यस्ताे प्रकारकाे तालिमले सहयाेग पुग्ने महिलाहरूले बतायका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search