ज्याेति पन्थि ,जेठ ९
दलित महिला संघ बर्दियाले दलित तथा सिमान्तकृत महिलाहरूकाे न्यायिक समितिमा पहुच पुर्याउने उदेश्यले न्यायिक समिति संग जिल्ला स्तरिय सम्बाद कार्यक्रम सम्पन्न गरेकाे छ
बर्दिया जिल्लाकाे गुलरियामा आयाेजना गरियकाे संवाद कार्यक्रममा गुलरिया नगरपालिकाका उप प्रमुख सावित्रा गाैतमले दलित महिला संघले दलित महिला संगै पिछडा बर्गकाे उन्यायिक त्थानका लागि गरेकाे काम सरहानिय भयकाे र नगरमा आउने मुद्वाहरूमा समेत दलित महिला संघले सहजिकरण गरेकाे बताउनु भयाे ।
कार्यक्रममा बर्दिया जिल्ला अदालत बार एसाेसियसनका अध्यक्ष कमल पाण्डेले दलित तथा पिछडा बर्गकाे उत्थानकालागि अझै पनि कानुनी साक्षरता आवश्यक रहेकेाले यस्ता कार्यक्रमहरूकाे आयाेजना भई रहनु पर्ने बताउनु भयाे ।
गुलरियामा आयाेजना गरियकाे उक्त कार्यक्रममा गुलरिया नगरपालिकाका कानुन शाखा प्रमुख कपिल घिमिरे न्यायिक सदस्य र सराेकारवालाहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।