[the_ad id="16865"]

उधम बिकास प्रवर्दनका लागि समन्वय बैठक

[the_ad id="16873"]

ज्याेति कुमार पन्थि
बर्दिया जेठ २४ गते

। दलित महिला संघ बर्दियाकाे आयाेजनामा उध्धम बिकास प्रर्वदनका लागि समन्वय बैठक सम्पन्न भयकाे छ ।

उक्त समन्वय बैठकमा दलित महिला संघ बर्दिया कि अध्यक्ष हिमा सुनारले दलित महिला संघ बर्दियाले महिलाहरूलाई उध्धमि बानउनका लागि गरेकाे सहयाेग र गठन गरेकाे समुहलका महिलाहरूलाई दलित महिला संघबाट उध्धमका लागि गरिने सहयाेगकाे बारेमा जानकारि गराउनुभयकाे थियाे र समन्य बैठकमा संघले बिषतका बर्षहरूमा महिलाहरूलाई ब्यवसाय प्रति आकर्षित गर्नका लागि गर्ने गरेकाे प्रत्येक बर्षकाे सहयाेगलाई निरन्तरता दिनका लागि समन्वय बैठक आयाेजना गरियकाे हाे।

उक्त समन्वय बैठकमा बैठकमा बाेल्दै गुलरिया नगरपालिकाकि उप प्रमुख सावित्रा गाैतमले राज्यले गर्नु पर्ने कामलाई संस्थाले गरेकाे हेदा दलित महिला संघ धन्यवादकाे पात्र भयकाे बताउदै उध्धमिले लियर चलायकाे व्यापार ब्यवसायबाट कमाएर तिर्ने गरि गरेकाे सहयाेग फलदायि भयकाे बताउनु भयाे ।

दलित महिला संघ बर्दियाले प्रत्येक बर्ष २० जना महिलाहरूलाई उध्धमि बनाउन २० हजार रकम सहयाेग गर्दै आयकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search