[the_ad id="16865"]

आगलागि पिडितलाई सहयाेग

[the_ad id="16873"]

ज्याेति पन्थि बर्दिया

अष्ट्रेलियामा रहेकाे फेमलि फण्ड डाेनेशन ग्रुपले बर्दियामा शआगलागि पिडितलाई सहयाेग गरेका छन । बर्दिया जिल्लाकाे सदरमुकाम गुलरिया स्गित वडा नं ४ तुल्सिपुरका गाेपाल वलिकाे परिवारलाई सहयाेग गरेका हुन ।

गत बैशाख २८ गते गाेपाल वलिकाे घरमा आगलागि भयकाे थियाे भने उनकाे घरमा रहेका सम्पुर्ण सामाग्री जलेर नष्ट भयकाे थियाे । उनलाई अष्ट्रेलिया निवासि गुलरिया स्थायि घर भयका शाैभाज्ञ चाैधरिले सहयाेग गरेका हुन । उनले पठायकाे रका पिडित वलिलाई गुलरिया नगरपालिकाकि पुर्व उप प्रमुख शुसिला गिरिले हस्तान्तरण गर्नु भयकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search